poi paryo kale |nepali song |download and lyrics

poi paryo kale |nepali song |download and lyrics|


poi paryo kale |nepali song |download and lyrics|


lyrics- Nripesh Upreti
Singer-
Ramchandra Kafle/Anju Panta
poi paryo kale |nepali song |download and lyrics|Ram Chandra /Anju|| Saugat, Pooja, Aakash, Sristi - Ramchandra Kafle/Anju Panta Lyrics


NEPALI MA LYRICS



हे मायाको चिनो बोकी
देवी देउता ढोगी
आएँ म तिम्रो छेउ
त्यो जोवन मलाई देउ
हे त्यो जोवन मलाई देउ

माया मागेर पाइदैन
चिनेजानेको छैन
जिस्कीदै नजिक नआउ
फर्केर घरै जाउ
फर्केर घरै जाउ
सुन त्यो जोवन मलाई देउ
भो भो फर्केर घरै जाउ

खान्दानी केटा भन्दै ल्याए बाले
खान्दानी केटा भन्दै ल्याए बाले
मलाई त मन पर्ने गोरे
तर पोइ पर्यो काले, हे काले
सुन कालो भए नि के हुन्छ र
म त छु है दिलवाले हे दिलवाले

तिम्रै लागी साथी छोडि आएँ
जिन्दगीको गाडि मोडि आएँ
मिठो बोलेर फकाउन खोज्यौ
लाटि हुँ र म छक्याउन खोज्यौ
हो हो तिम्रै लागी साथी छोडि आएँ
जिन्दगीको गाडि मोडि आएँ
हम् मिठो बोलेर फकाउन खोज्यौ
लाटि हुँ र म छक्याउन खोज्यौ
हो तिम्रो दुख नि लिउँला
सँगसँगै जिउँलाभनेर आएँ छेउ
त्यो जोवन मलाई देउ
त्यो जोवन मलाई देउ
हो हो फर्केर घरै जाउ
फर्केर घरै जाउ

खान्दानी केटा भन्दै ल्याए बाले
खान्दानी केटा भन्दै ल्याए बाले
मलाई त मन पर्ने गोरे
तर पोइ पर्यो काले, हे काले
हम् कालो भए नि के हुन्छ र
म त छु है दिलवाले हे दिलवाले

तिम्रो बन्न भन केके गरौं
पागल बनौं या पाउमा परौं
हो हो डर लाग्छ मन दुखाउने होकी
भोली गएर रुवाउने हो की
हो हो तिम्रो बन्न भन केके गरौं
पागल बनौं या पाउमा परौं
हो हो डर लाग्छ मन दुखाउने होकी
भोली गएर रुवाउने हो की
हो बनाउँछु मनकी रानी
सुम्पेर जिन्दगानी
भनेर आएँ छेउ
फर्केर घरै जाउ
फर्केर घरै जाउ
त्यो जोवन मलाई देउ
त्यो जोवन मलाई देउ

खान्दानी केटा भन्दै ल्याए बाले
खान्दानी केटा भन्दै ल्याए बाले
मलाई त मन पर्ने गोरे
तर पोइ पर्यो काले, हे काले
हम् कालो भए नि के हुन्छ र
म त छु है दिलवाले हे दिलवाले


Hawaijahajko Ticket DOWNLOAD AND LYRICS - Astha Raut NE W NEPALI SONG 2020



DOWNLOAD SONG   [CLICK]


BHEED - New Nepali Song LYRICS | Vivek Jha | 


Post a Comment

HELLO USERS THIS IS OUR EFFORT TO PROVIDE YOU BEST IN ONE PLATEFORM PLEASE LET ME KNOW HOW YOU FIND THIS WEBSITE YOUR COMMENT WILL ENCOURAGE US TO BUILT AN AWESOME CONTENT

PLEASE COMMENT DOWN YOUR FEEDBACK